Apr 6, 2012

Mega Cycle Rally 2012- Media Coverage

My Republic- April 8


My Republic- April 7
Shail Shrestha, with the donation box, to collect money to buy a bicycle for Prime Minister

Onlike Khabar Dot Com

किन नचढ्ने साइकल ?  - अप्रिल ६
२४ चैत, काठमाडौं । पेट्रोल डिजेलको सधैंजसो अभाव, सार्वजनिक सवारी चढ्ने बित्तिकै १४ रुपैंया लाग्छ । ट्राफिक जामले न भनेको ठाउँमा चाँडै पुग्न सकिन्छ, न त सार्वजनिक गाडीको यात्रा नै सहज ।

त्यसमाथि बढ्दो प्रदुषण र दुर्घटना ।  यस्तो बेला छोटो दूरीमा साइकल भरपर्दो र उपयुक्त साधन हो भन्ने धेरैले ठानेका छन् । केही ढिलो भएपनि साइकल यात्रा अरु सवारीको तुलनामा लाभदायक छ, स्वास्थ्य र आर्थिक दुवै हिसाबले । तर राजधानीमा साइकल चलाउन त्यति सजिलो छैन । Read more......

Ujyaalo Online

साइकल प्रवद्र्धनका लागि काठमाडौमा र्‍याली - अप्रिल ६
काठमाडौ, चैत २४– प्रदुषण र दुर्घटना कम गर्न साईकल र पैदलयात्रामा जोड दिंदै काठमाडौमा शुक्रवार साईकल र्‍याली निकालिएको छ । काठमाडौं साईकल सिटी २०२० अभियानमा आवद्ध विभिन्न संघसंस्थाको पहलमा खुलामञ्चबाट साईकल र्‍याली निकालिएको हो ।

र्‍यालीमा ४ सय जना सहभागी छन् । र्‍यालीकै क्रममा साईकल प्रयोगका लागि प्रेरित गर्ने खालको बातावरण बनाउन ध्यानाकर्षण गराउँदै ट्राफिक प्रहरी महाशाखा, भौतिक योजना तथा निर्माण मन्त्रालय, काठमाडौ महानगरपालिका र काठमाडौ उपत्यका नगर विकास समितिमा ज्ञापनपत्र बुझाईएको साईकल सिटी २०२० अभियानका अध्यक्ष शैल श्रेष्ठले जानकारी दिनुभयो । Read more......

No comments:

Post a Comment